टि २० बिस्वकप प्रतक्ष्य हेर्नुहोस हामी सँग संगै
दुई देश बंगलादेश र नेपाल बिचको खेल सुरु भए पछी हामी लाईव लिएर आउनेछौ कृपया प्रताक्ष्या गर्नु होला

तलको भिडियो मा क्लिक्क गर्नु होला धन्यबात खेल सुरु भए पछी नेपाली समय ७:१५ बजे

 
विडियो श्रोत dc nepal .com
 


भो अब ढुंगो ढोगेर केही हुदैन !
कलि मा मुर्ति पुजेर केही हुदैन !!
जे जे छ सबै अन्धकारमा छ ,
युवा सबै विदेह हिडेर केही हुदैन !!

Rockiron Ganesh



खै कसरी हाँसौ यहाँ  चोट बोकेर मनमा !
भुल्नै नसक्ने सयौ  खोट बोकेर मनमा !!
चोखो मनले पर्खी रहें जुनिभर सम्झी !
तिमी आयौ एक्कैछिनलाई नोट बोकेर मनमा !!




अँधेरीमा हेर जुन हुन्छ संगै
पसिनामा हेर सुन हन्छ संगै
गरिबहरु मुस्कुराउँदा बिचार गर
मेहनत र पसिनाको धुन हुन्छ संगै







Rockiron Ganesh 


दुखी रा छ मुटु मेरो गोली लाग्यो मलाई 
सम्भंदमा निर्मोहिको बोली लाग्यो मलाई 
पाईला चालु भन्छु सकिएन तिमी बाहिक
आँसु संगै बग्यो जीवन खोली लाग्यो मलाई

Rockiron Ganesh 


शुभ - कामना
**मुक्तक**
अरू भन्दा फरक यो बर्ष हुनु पर्छ/
मनमा शान्ति अनि हर्ष हुनु पर्छ /
ऑट गर्नु पर्छ जे पनि हुन सक्छ,
केहि गर्छु भन्ने निश्कर्ष हुनु पर्छ /

जयराम वि.क.{जयॉ भॉवुक}

धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,



एक सुन्दर प्रेमको आविस्कार गर्छु भन्यौ,
माया दिइ तिमी लाइ पुरस्कार गर्छु भन्यौ,
कता गए ती बचन आज सबै उल्टा देख्छु,
सम्हालेको चोखो माया बहिस्कार गर्छु भन्यौ।

-भिम सुबेदी